‘मिस नेपाल नर्थ अमेरिका-२०२१’ को उपाधि गरिमा ज्ञवालीले जितिन्

न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् ।यस्तै फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् । मिस नेपाल नर्थ अमेरिका-२०२ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । … Continue reading ‘मिस नेपाल नर्थ अमेरिका-२०२१’ को उपाधि गरिमा ज्ञवालीले जितिन्